बैतडी : बाल गायिका कल्पना बिष्टको स्वर रहेको ‘बझाङ -बाजुरा’ बोलको गीत रिलिज भएको छ ।
संगीतकार बिबी अनुरागीको युट्युव च्यानल मार्फत बिहीवार रिलिज भएको गीतमा बिबी अनुरागीको लय तथा शब्द सिर्जनामा रहेको गीतमा बैतडीकी बाल कलाकार कल्पना बिष्टसंगै बाल गायक सुप्रिम मल्लले आवाज दिएका छन् ।
संगीतकार बिबी अनुरागीले नै  एरेन्ज गरेको गीतको  मिक्सिङ कमल थापाले गरेका छन् । 
गीत  प्रीज्म डिजिटल  रेकडिङ स्कटुडियो काठमाण्डौमा  रेकर्ड गरिएको  हो । 
https://www.youtube.com/watch?v=tsedPS_vseQ
प्रतिक्रिया